बल्ल छोडे कम्युनिष्ट नेता मोहन वैद्यले पार्टीको नेतृत्व
२०८२ कार्त्तिक ०२ आइतवार
- पार्टीको नेतृत्त्व हत्तपत्त नछोड्ने संस्कार कम्युनिष्ट राजनीतिमा हुन्छ ।
काठमाडौँ, २ कार्त्तिक । मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट राजीनामा दिएका छन् ।
पार्टीको नेतृत्त्व हत्तपत्त नछोड्ने संस्कार कम्युनिष्ट राजनीतिमा हुन्छ । यसैबीच ८० बर्षिय बैद्यले आफ्नो उमेर र स्वास्थ्यको कारण देखाउँदै पद छोडेका हुन् । बैद्यको स्थानमा शनिबार राति सकिएको केन्द्रीय कमिटीको बैठकले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बनेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’